सर्वोच्चले फेरि मुद्दा ब्युँताउने अनुमति दिए पनि कांग्रेस संस्थापन महाधिवेशनमा अगाडि बढ्यो
nepalviews.com · Sun Aug 09 13:13:47 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा फेरि मुद्दा ब्युँताउने बाटो खुला गरिदिए पनि कांग्रेस संस्थापनपक्षले १५औँ महाधिवेशनको तयारीलाई निरन्तरता दिएको छ।
कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनको तयारीलाई अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)