मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रंक र डेडिकेटेड लाइन छानबिन समितिको म्याद थपियो

kendrabindu.com · Mon Feb 19 00:32:32 GMT 2024

काठमाडौं। सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकहरुको महसुल सम्बन्धि विवाद छानबिन गर्न गठित समितिको म्याद एक महिना थप गरेको छ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)