तस्बिरमा हेर्नुहोस् बुढीगण्डकी बाढी
ratopati.com · Sun Oct 11 02:44:44 GMT 2026

गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको स्यारखोला तर्फबाट आकस्मिक बाढी आएको छ। बाढीले तल्लो तटीय क्षेत्र त्रिशूली दोभानसम्म क्षति पुर्याउन सक्ने आशंका गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपासका क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)