बुढीगण्डकीमा बाढी अपडेट : दुई झोलुङ्गे र एक फलामे पुल पनि बगायो, घरहरूमा क्षति
bishowkhabar.com · Sun Oct 11 02:44:25 GMT 2026

काठमाडौं– गोरखामा बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुलसहित एउटा फलामे पुल बगाएको छ भने आसपासका घरहरूमा समेत क्षति पुगेको छ ।
चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)