थाइल्याण्डमा खेल भइ रहेकै समयमा मैदानमा चट्याङ पर्दा २४ वर्षीय थाई फुटबलर सोफवान अवाएको निधन
barnanmedia.com · Sun Aug 09 13:09:14 GMT 2026

थाइल्याण्डमा खेल भइ रहेकै समयमा मैदानमा चट्याङ पर्दा २४ वर्षीय थाई फुटबलर सोफवान अवाएको निधन भएको छ।
सुङ्गाइ गोलोकस्थित सान्तिफाप स्टेडियममा भइरहेकाे गोलोक कप अन्तर्गतकाे Samcolts र Abu x Nong Sirin क्लबबीच खेल भारी वर्षाबीच भइरहेकाे थियाे। साेही क्रममा चट्याङ मैदानमा पर्दा अवाएकाे निधन भएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)