कसरी बनाइन्छ मोडुलर किचन, कति लाग्छ खर्च?
setopati.com · Tue Jun 22 00:15:00 GMT 2021
घरको अन्य भाग जस्तै भान्सा पनि आकर्षक होस् भन्ने हामी सबैको चाहना हुन्छ। ग्राहकको यस्तै चाहना बुझ्दै निर्माण कम्पनीहरूले मोडुलर किचनका विभिन्न डिजाइन प्रस्तुत गरिरहेका छन्। पछिल्लो समय घरमा मोडुलर किचनको आवश्यकता र चाहना बढ्दै गएको निर्माण कम्पनीहरूको भनाइ छ।
हामीले मोडुलर किचन अर्थात् आधुनिक भान्साको विशेषता र निर्माण खर्चबारे विगत दस वर्षदेखि काठमाडौंमा मोडुलर किचन बनाउँदै आएका सन्दीप दाससँग कुराकानी गरेका छौं।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)