मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजदेखि कोभिड–१९ विरुद्धको देशव्यापी खोप अभियान

kalakarmi.com · Tue Jul 13 00:34:57 GMT 2021

काठमाडौं– कोरोना विरुद्धको खोपको उपलब्धताको आधारमा आज असार २९ गते मंगलबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ गर्दैछ ।

यो तस्बिरमा उल्लेखित प्राथमिकताको आधारमा जिल्लास्थित कोभिड–१९ खोप समन्वय तथा अनुमगन समितिको निर्णय अनुसार खोप अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)