एमालेले खोल्यो जसपासँग सहकार्यको ढोका, कोसीमा सरकार जोगाउने रणनीति
nayapatrikadaily.com · Wed Jun 14 17:52:00 GMT 2023
प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारूढ जनता समाजवादी पार्टीसँग सत्ता-सहकार्यको ढोका खोलेको छ । एमालेले कोसीमा आफ्नो नेतृत्वको सरकार जोगाउने रणनीतिअन्तर्गत मधेसमा जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सहकार्यको ढोका खोलेको हो ।
१ जेठमा मधेस सरकारबाट बाहिरिएको एमालेले पुनः जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर रणनीतिक कदम चालेको हो । माओवादीले समर्थन फिर्ता लिएपछि अहिले कोसीमा एमालेको अल्पमत सरकार छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)