मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलकाताले चेन्नाईलाई हरायो

onlinekhabar.com · Mon May 15 00:43:49 GMT 2023

१ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले आइतबार चेन्नाइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै राख्दा चेन्ननाइले भने प्लेअफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)