युक्रेनको ट्रेनमा भयानक रुसी बमबारी, ३० जना घाइते
barnanmedia.com · Sat Oct 04 22:41:06 GMT 2025

रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको द्वन्द्वमा रुसले एकपटक फेरि युक्रेनमा शक्तिशाली हमला गरेको छ । रुसी ड्रोन हमलामा युक्रेनको सुमी क्षेत्रको एउटा रेलवे स्टेसनमा कम्तीमा ३० जना घाइते भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दिएका छन् ।
उनले यो हमलालाई क्रुर बताउँदै द्वन्द्वको सुरुवातदेखि नै रुसले बारम्बार युक्रेनको रेलवे लाइनलाई निशाना बनाएको बताए । उनले अहिलेसम्म कम्तीमा ३० जना घाइते भएका र यसमा यात्रुहरू र रेलवे कर्मचारीहरू पनि रहेको बताएका छन् । उनले एक भिडियो पनि सेयर गर्दै जसमा एक ट्रेनको डिब्बा आगोमा जलिरहेको देखाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)