सुर्योदयमा साँझ ५ देखि ९ बजेसम्म मात्रै मदिरा पिउन पाइने
thahakhabar.com
फिक्कल : इलामकाे सूर्योदय नगरपालिकाले साँझ ५ बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने व्यवस्था गरेको छ।
आज बसेको कार्यपालिका बैठकले मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गर्दै मदिरा पिउने समय तोकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)