ज्ञानेन्द्र शाहले दसैँमा सर्वसाधारणलाई टीका नलगाउने
nepalnews.com · Sun Oct 11 03:03:32 GMT 2026

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने घोषणा गरेका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयले आइतबार एक सूचना जारी गर्दै यस वर्ष सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम नरहेको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)