बाढीको जोखिम बढेपछि खाली गराइयाे आरुघाट बजार
sutranews.com · Sun Oct 11 03:00:30 GMT 2026

गोरखा । बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ । नदीमा आएको बाढीका कारण तटीय क्षेत्रका बस्ती जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)