सोतीको मोटरेबल पुल बगायो, आरुघाटका बासिन्दा आरुटारमा
ekantipur.com · Sun Oct 11 03:00:35 GMT 2026

सोतीको मोटरेबल पुल बगायो, आरुघाटका बासिन्दा आरुटारमा
भोटेकोशीको बाढीजस्तो लेदो बगेर आएको छ । आरुघाटनजिकैको नदीमा ठूला ढुंगाहरू पनि थुप्रिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)