मियामीको सहज जितमा स्वारेज र मेस्सीको उत्कृष्ट प्रदर्शन
baahrakhari.com · Sun Oct 11 03:01:50 GMT 2026
काठमाडौं । लुइस स्वारेज र कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा डीसी युनाइटेडविरुद्ध ४–० को एकतर्फी जित दर्ता गरेको छ ।
आइतबार नु रंगशालामा घरेलु टोली मियामीलाई जित दिलाउन स्वारेज र मेस्सीले दुई–दुई गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)