शिक्षक महासंघका अध्यक्षलाई प्रश्न- फेरि किन आन्दोलनको तयारीमा ? [अन्तर्वार्ता]
kendrabindu.com · Sun Aug 09 13:36:25 GMT 2026

काठमाडौं। विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनमा बेवास्ता गरिएको भन्दै नेपाल शिक्षक महासंघले पुनः देशव्यापी आन्दोलनको घोषणा गरिसकेको छ। महासंघले आगामी भदौदेखि सरकारविरुद्ध चरणबद्ध आन्दोलन अघि बढाउने घोषणा गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारले आफूहरूसँग भएका सहमति कार्यान्वयन नगरेको र पछिल्लो बजेटमार्फत शिक्षक तथा विद्यालय कर्मचारीका मागसमेत उपेक्षा गरेको आरोप लगाएका छन्। विशेषगरी प्रारम्भिक बालविकासका शिक्षक, विद्यालय कर्मचारी तथा सिकाइ अनुदानका शिक्षकलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताबाट वञ्चित गरिएको भन्दै महासंघ असन्तुष्ट छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)