बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरू)
ratopati.com · Sun Oct 11 03:07:43 GMT 2026

गोरखा। बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ।
नदीमा लेदो र गेग्रानसहितको ठुलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढेको आशंकामा स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)