आरूघाट पुग्यो बाढी, सतर्कताका लागि प्रहरीको माइकिङ
ratopati.com · Sun Oct 11 03:13:42 GMT 2026

गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढी आरूघाट पुगेको छ । आज बिहान आएको बाढी आरूघाट पुगेको हो ।
यससँगै आरुघाट बजार खाली गरिएको छ । प्रहरीले सतर्कताका लागि माइकिङ गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)