व्यवसायी भन्छन्– पारिश्रमिक बढाउँदा सकारात्मक सन्देश नजाने - देखापढी
dekhapadhi.com · Thu May 06 16:02:00 GMT 2021
काठमाडौं। व्यवसायीका छाता संगठनहरू उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सले कर्मचारीको पारिश्रमिक बढाउँदा सकारात्मक सन्देश नजाने बताएका छन्। उनीहरूले कोरोनाको दोस्रो लहरका कारण अहिलेकै तलब दिन नसक्ने स्थितिमा बढेको पारिश्रमिकले समस्या सृजना गर्न सक्ने बताए। यस्तै, कोभिड-१९ ले भएको रोजगारी जोगाउनपर्ने समयमा पारिश्रमिक बढाउन नहुने उनीहरूको तर्क छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)