बूढीगण्डकी बाढीले मान्बु–सोती जोड्ने मोटरेबल पुल पनि बगायो
bishowkhabar.com · Sun Oct 11 03:20:07 GMT 2026

काठमाडौं– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ ।
आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीले सो पुल बगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)