विशेष महाधिवेशनका कारण पार्टी कमजोर बन्यो : प्रकाशमान
ratopati.com · Sun Aug 09 13:52:57 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले आफूहरूले विगतदेखि नै विशेष महाधिवेशन नगर्न सुझाव दिँदै आए पनि त्यसलाई बेवास्ता गर्दा कांग्रेस कमजोर हुँदै विभाजनको अवस्थामा पुगेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)