सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
deshsanchar.com · Mon Aug 21 17:54:21 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको दोस्रो दिनको सर्वदलिय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ ।
सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा सहमति जुटेको प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक पदम गिरीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)