कांग्रेस १४ औं महाधिवेशनः सुजाता र महेश आचार्यले पाएकाे मत दयनिय
kendrabindu.com · Wed Dec 15 15:36:02 GMT 2021
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ।
१२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन्। सुजाता काेइराला र महेश आचार्यकाे मत तुलनात्मक रूपमा निकै कम रहेकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)