मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘नवरंग’ र ‘झनक झनक पायल बाजे’की नायिका सन्ध्या शान्तारामको ९३ वर्षको उमेरमा निधन

barnanmedia.com · Sat Oct 04 23:07:34 GMT 2025

नवरंग, झनक झनक पायल बाजे, दो आंखे बारह हाथ, पिंजारा (मराठी) जस्ता चर्चित फिल्ममा काम गरिसकेकी हिन्दी र मराठी फिल्मकी चर्चित अभिनेत्री सन्ध्या शान्तारामको ९३ वर्षको उमेरमा निधन भएको छ ।

उनको वास्तविक नाम विजया देशमुख थियो र उनको जन्म सेप्टेम्बर २०, १९३२ मा भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)