लिपुलेक-कालापानीको बाटोबारे कूटनीतिक पहल थाल्न राप्रपाको माग
setopati.com · Sat Jan 15 09:29:00 GMT 2022
लिपुलेक-कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक बनाएको भन्दै राप्रपाले आपत्ति जनाएको छ।
राप्रपाले लिपुलेक-कालापानी क्षेत्र नेपाली भूमि रहेकाले त्यसको अतिक्रमण र हस्तक्षेपविरूद्ध सरकारले प्रतिवाद गर्नुपर्ने बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)