कर्णाली नदीमा हाम फालेको युवकको सकुशल उद्धार
nagariknews.nagariknetwork.com · Sun Oct 11 03:31:49 GMT 2026

राजापुर नगरपालिका-४ स्थित सत्तिघाट पुलबाट कर्णाली नदीमा हामफालेका युवकको प्रहरीले सकुशल उद्धार गरेको छ।
राजापुर नगरपालिका-३ टेडियाका २३ वर्षीय पुजन चौधरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शनिबार साँझ ७ बजे सकुशल उद्धार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)