रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु
barnanmedia.com · Sat Oct 04 23:28:27 GMT 2025

यहाँका कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
आज साँझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउँका १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)