राष्ट्रिय विपत्तिका कारण पूर्वराजाले दसैँमा सर्वसाधारणलाई टीका नलगाउने
kendrabindu.com · Sun Oct 11 03:47:13 GMT 2026

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने घोषणा गर्दै सर्वसाधारणलाई टीका नलगाउने भएका छन् ।
निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनामा भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित, सैयौँको निधन र ठूलो जनधन क्षति भएको अवस्थामा दसैँ सादगी ढंगले मनाउने निर्णय गरिएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)