बाढीको जोखिमपछि खाली गराइयो आरुघाट बजार [फोटोफिचर]
lokaantar.com

बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि जोखिमलाई मध्यनजर गर्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ ।
नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढेको आशंकामा स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)