आरूघाट पुग्यो बाढी, सतर्कताका लागि प्रहरीको माइकिङ
barnanmedia.com · Sun Oct 11 03:37:27 GMT 2026

नुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढी आरूघाट पुगेको छ । आज बिहान आएको बाढी आरूघाट पुगेको हो ।
यससँगै आरुघाट बजार खाली गरिएको छ । प्रहरीले सतर्कताका लागि माइकिङ गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)