कटारी गोल्डकप: धरानलाई हराउँदै काठमाडौं फाइनल प्रवेश
dcnepal.com · Wed Feb 26 17:23:13 GMT 2025
कटारी। ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन व्बाइज क्लब काठमाडौं फाइनल प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा एनएस फुटबल क्लब धरानलाई ४–२ गोल अन्तरले पराजित गर्दै काठमाडौँ फाइनलमा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)