मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैंमा सर्वसाधारणलाई टीका-जमरा नलगाइदिने

nepalsamaya.com · Sun Oct 11 03:57:07 GMT 2026

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीको टीका र जमरा सर्वसाधारणलाई नलगाउने भएका छन्।

देशका विभिन्न भूभागमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएकाले असहज परिस्थितिलाई मध्यनजर गर्दै सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम पनि यस वर्ष स्थागित गरिएको संवाद सचिवालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)