बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुल पनि बगायो
onlinekhabar.com · Sun Oct 11 03:53:05 GMT 2026

२५ असोज, काठमाडौं । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगाएको छ ।
बुढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)