३६ को आँकडाको गीतसँग किन आफ्नो गीत जुधाए भुवन केसीले ?
onlinekhabar.com · Sun Oct 11 03:52:44 GMT 2026

आज घटस्थापना। यही दिन दुईवटा फिल्मका आ–आफ्नै गीत सार्वजनिक हुँदै छन्। त्यो पनि एउटै समयमा। उही घण्टा, उही मिनेटमा। ११ बजेर ११ मिनेटमा।
सुरुमा यही मितिमा गीत रिलिज गर्ने तय गरेको थियो, ‘३६ को आँकडा’ले। गीतको बोल हो, ‘बहुलाउँछु कि क्या हो’। अभिनेत्री रेखा थापाले यो गीत घटस्थापनाको दिन सार्वजनिक हुने भन्दै स्टाटस लेखेकी थिइन्, ‘कहिलेकाहीँ एउटा गीत सुन्दा मात्रै पनि मन कतै हराएजस्तो हुन्छ नि। ३६ को आँकडाको यही मिठो गीत घटस्थापनामा तपाईंहरूमाझ आउँदै छ। बहुलाउन तयार हुनुहुन्छ?’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)