मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराजा ज्ञानेन्द्रले यो दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने

canadanepal.com · Sun Oct 11 03:56:00 GMT 2026

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन् ।

बाढीपहिरो र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको तथा हजारौँ नागरिक विस्थापित भएको अवस्थालाई मध्यनजर गर्दै उनले दशैँ सादगीपूर्वक मनाउने निर्णय गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)