जाम-जाम दाजुभाइ को हुन् ? किन यत्रो क्रेज ?
nepalpress.com · Sun Aug 09 14:32:43 GMT 2026

काठमाडौँ । उस्तै अनुहार भएका एक जोडी युवा अस्ति काठमाडौँमा ओर्लिनासाथ भव्य स्वागत गरियो । उनीहरु हिजो सुन्धारास्थित सिभिल मल गए, जहाँ उनीहरुको गज्जब क्रेज देखिएको थियो ।
यी हुन् पाकिस्तानको गुजरातका मूल निवासी अब्दुल गफुर (बडेभाइ) र मोहम्मद सकुर (छोटे भाइ) । युट्यूवदेखि इन्स्टा र टिकटकसम्म उनीहरु निकै चर्चित छन् । कतिपयले उनीहरुलाई जुम्ल्याहा भन्ठाने पनि उनीहरुको उमेरमा ८ बर्षको फरक छ । अब्दुल १० अक्टोबर १९९४ मा र शकुर २० फेब्रुअरी २००२ मा जन्मेका हुन् । अहिले उनीहरु दुबई (यूएई) मा बसेर व्यवसाय गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)