भारतीय रअ एजेन्टअष्ट्रेलियामा पक्राउ पर्दे
barnanmedia.com · Wed Jul 10 21:53:57 UTC 2024

सन् २०२० मा अष्ट्रेलियामा केही भारतीय पक्राउ परे । तर ती सामान्य नागरिक थिएनन् ।
उनीहरूलाई अष्ट्रेलियाली सरकारका मह्त्वपूर्ण सूचना चोरी गरेको आरोपमा पक्राउ गरिएको थियो । अर्थात् उनीहरु भारतीय गुप्तचर संस्था ‘रअ’ का एजेन्ट थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)