मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली सेनाले दुई सय जना अधिकृतको सरुवा

barnanmedia.com · Wed Jul 10 22:04:52 UTC 2024

नेपाली सेनाले करिब दुई सय जना अधिकृतको एकमुष्ठ सरुवा गरेको छ ।

आगामी साउन १ गतेदेखि लागु हुनेगरी जंगी अड्डाको सैनिक सचिव विभागले अस्ति १९९ जनालाई एकै लटमा सरुवा तथा कमाण्ड नियुक्ति गरेको जानकारी दिइएको छ ।विभिन्न गण,तालिम केन्द्र तथा नेपाल क्याभ्लरी कमाण्डमा नियुक्ति हुनेहरुको पहिलो नम्बरमा मनोविज्ञान अध्ययन तथा परामर्श शाखाका प्रमुख सेनानी धिरज थापा छन् । उनलाई देवीदत्त गणको गणपति बनाइएको छ । प्रमुख सेनानी ३५ जनालाई सरुवा र जिम्मेवारी हेरफेर गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)