अन्तर्राष्ट्रिय संस्थाहरूलाई बोलाएर, स्पष्टीकरण सोधेर आफ्नै 'नादानी' देखायो संसदीय समितिले
setopati.com · Sun Aug 09 14:53:20 GMT 2026

सरकार वा संसदप्रति उत्तरदायी नहुने स्वतन्त्र अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूलाई संसदीय समितिमा बोलाउने र उनीहरूसँग स्पष्टीकरण माग्ने विषय अहिले सार्वजनिक वृत्तमा विवादित बनेको छ।
नेपालको न्यायालयबारे भ्रामक विज्ञप्ति जारी गरेको आरोपमा अन्तर्राष्ट्रिय संस्थाहरू — एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आइसिजे) लाई प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले स्पष्टीकरणका लागि बोलाएको थियो। समितिले ती संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)