लिपमोटरको बी०३एक्स प्रो म्याक्स प्रिमियम एसयूभी सार्वजनिक
ekantipur.com · Sun Aug 09 14:50:26 GMT 2026

लिपमोटरको बी०३एक्स प्रो म्याक्स प्रिमियम एसयूभी नेपालमा
नेपालका विविध सडक तथा भौगोलिक अवस्थालाई सहज रूपमा सामना गर्न सक्ने गरी निर्मित लिपमोटर बी०३एक्समा शक्तिशाली १ सय ४५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ५३ किलोवाट–आवर ब्याट्री प्याक रहेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)