१३२ जनाको ज्यान जाने गरी भएको चिनियाँ विमान दुर्घटना ‘नियतवश’ !
baahrakhari.com · Wed May 18 18:08:00 GMT 2022
वासिङ्टन । एकसय बत्तिस जनाको ज्यान जाने गरी भएको चाइना इस्टर्न एयरलायन्सको विमान दुर्घटना नियतवश नै गराइएको हुनुपर्ने बताइएको छ । अमेरिकी अधिकारीहरूले एबीसी न्युजसँग यस्तो बताएका हुन् ।
गत २१ मार्चमा कुन्मिङबाट ग्वांगझाउतर्फ उड्ने क्रममा बोइङ ७३७–८०० यात्रुवाहक जेट विमान चीनको गुआङ्सीस्थित पहाडी इलाकामा खसेको थियो । सो दुर्घटनामा सबै १ सय २३ जना यात्रु लगायत चालकदलका ९ जना सदस्यको ज्यान गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)