बाइडेनका छोराले भावुक हुँदै भने: बुवाको क्यान्सर धेरै फैलियो
barnanmedia.com · Sun Aug 09 14:51:00 GMT 2026

अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिरसम्म फैलिएको छ। जसका कारण यतिबेला उनी धेरै पीडामा छन्।
यो जानकारी उनका छोरा हन्टर बाइडेनले बीबीसीसँगको अन्तर्वार्तामा दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)