मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

clickmandu.com · Sun Oct 11 04:26:56 GMT 2026

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादशैँ पर्व सादगीपूर्वक मनाउने भएका छन् ।

हालैको अविरल वर्षा, बाढी र पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएकाले उनले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका नलगाइदिने निर्णय गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)