तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक
nepalnews.com · Sun Aug 09 15:03:01 GMT 2026
काठमाडौँ। चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कास्य गरी १५ पदक जितेका छन्।
उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)