'म प्रदेश इन्चार्ज र सिनियर सचिव हुँ, पार्टीको निर्णय कार्यान्वयनमा हिक्मतजीले इमानदारिता देखाउनुपर्छ'
lokaantar.com

कोशी प्रदेशमा सत्ता समीकरणको नयाँ फेरबदल र नेकपा (एमाले) भित्रको आन्तरिक शक्ति सन्तुलनलाई लिएर पछिल्लो समय राजनीतिक वृत्तमा अनेकौँ प्रश्न र अडकलबाजी भइरहेका छन् । विशेष गरी मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश इन्चार्ज शेरधन राईबीचको 'टसल' तथा पार्टी निर्णय कार्यान्वयनको विषयले निकै चर्चा पाएको छ । आखिर कोशी एमालेभित्रको वास्तविक अवस्था के हो ? मन्त्रालय बाँडफाँड र नयाँ सत्ता सहकार्य कसरी अगाडि बढ्दैछ ? यिनै समसामयिक विषयमा केन्द्रित रहेर लोकान्तरका लागि उत्तम पोख्रेलले एमाले सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईसँग गरेको कुराकानीको सम्पादित अंश:
कोशी प्रदेश एमालेभित्र खटपट र विवाद देखिएको थियो, अहिले टुङ्गिएको हो ?
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)