उपसभापति र महामन्त्रीको मतगणना जारी, अन्य पदको पनि समय निर्धारण
nepalpress.com · Sun Oct 11 04:34:33 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँमा भइरहेको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना प्रक्रिया जारी छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार, असोज २३ गते बेलुकी ९ बजेदेखि सुरु भएको मतगणनाअन्तर्गत हाल उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)