बागमतीका मुख्यमन्त्रीले ठेक्का लिएको गुल्मी अस्पतालको ठेक्का ताेड्न मन्त्री लम्सालको निर्देशन
nepalpress.com · Sun Aug 09 15:07:39 GMT 2026

रुपन्देही । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल जहाँ बोले पनि चर्चामा आउँछन् । आज पनि गुल्मी पुगेर दिएको निर्देशन चर्चामा छ ।
दुई वर्षमा पूरा गर्ने भनेर सुरु गरिएको गुल्मी अस्पतालको नयाँ भवन निर्माण पाँच वर्ष पुग्न लाग्दासमेत सम्पन्न हुन नसकेको सुनेपछि मन्त्री लम्सालले भने, ‘आजै ठेक्का तोडम् । काम गरेको भुक्तानी दिएर आजै टुङ्गो लगाउनुस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)