मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल रकारबाट नबाहिरिने

Ujyaaloonline.com · Fri Feb 03 00:02:41 GMT 2023

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएकाे छ । आज बसेकाे केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेकाे पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयाे । बैठक झन्डै चार घन्टासम्म चलेको थियो ।

आजको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन्देश पठाएर सहमतिका लागि दुई दिनको समय मागेकाले दुई दिन कुर्ने निर्णय भएको ढकालले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)