युवा उद्यमी मञ्चको अध्यक्षमा आभूषण ज्योति कंसाकार
aarthiknews.com

काठमाडौं। नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा आभूषण ज्योति कंसाकार चयन भएका छन्। मञ्चको २२औँ वार्षिक साधारणसभाले कंसाकारको नेतृत्वमा नयाँ राष्ट्रिय कार्यकारी परिषद् निर्वाचित गरेको हो।
कंसाकार ई–कमर्स कम्पनी जीभीका संस्थापक अध्यक्ष तथा देब ज्योति ग्रुपका अध्यक्ष हुन्। देब ज्योति ग्रुपअन्तर्गत विभिन्न क्षेत्रमा ६ वटा कम्पनी सञ्चालनमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)