मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रदेश सरकारले आज सभामा बजेट प्रस्तुत गर्ने

gorkhapatraonline.com · Sun Oct 11 04:43:10 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा आज चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।तीन महिनादेखि बजेटविहीन प्रदेश सरकारले सभामा दोस्रो पटक बजेट प्रस्तुत गर्न लागेको हो ।

प्रदेश सरकारले बजेट प्रस्तुत गर्नका लागि पाँच पटक बैठक सारेर आज दिउँसो २ बजे सभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)